काठमाडौं । ज्येष्ठताको आधारमा समिति सभापति रहेका लक्ष्मणलाल कर्णले एक/दुई जना सदस्यहरुले आलोचना गरेपनि प्रतिवेदन बढेर पछि थाहा हुने बताए । उनले समितिले सबै प्रमाणहरु जुटाएर मेहनत गरेर निस्कर्ष निकालेको बताए ।
उनले भने,‘समितिले एक पक्ष रुपमा प्रतिवेदन तयार भयो भन्ने प्रतिपक्षले गरेको आलोचना कति सही छ कति गलत छ समितिको प्रतिवेदन हेरेर थाहा हुन्छ । हामीले कति मेहनत गरेर काम गरेका छौं ।’