logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते

    बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते

    6.2K
    Shares
    बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते

     

    धनगढी । बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । शनिबार बिहान मेलौली नगरपालिका-२ कोटका ६८ वर्षीय गणेशबहादुर चन्द चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

    चन्दको खोरबाट खसी लगेको चितुवा दुम्सीका लागि थापेको पासोमा फसेको र उक्त चितुवाले उनलाई आक्रमण गरेको बताइएको छ । चितुवा केहीबेरपछि पासो तोडेर भागेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend