logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि

    लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि

    6K
    Shares
    लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि

    काठमाडौँ । लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ । गएराति भएको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै लिभरपुलले उपाधि हात पारेको हो ।

    लिभरपुलका लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १-१ गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले बराबरी गोल फर्काएका थिए ।

    प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन । सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो । सिटी लगातार दोस्रो सिजन कम्युनिटी सिल्ड जित्नबाट वञ्चित बन्याे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend