logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का

    काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का

    9.2K
    Shares
    काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का

    काठमाडौं । काठमाण्डौ उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।

    आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

    काठमाण्डौसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो ।

    भूकम्पबारे थप विवरण आउन बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend