logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केल माथिको भूकम्प

    भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केल माथिको भूकम्प

    7.3K
    Shares
    भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केल माथिको भूकम्प

    काठमाडौं । पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

    भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प गएको हो ।

    भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ः १३ बजे भुकम्प गएको हो।

    युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (इएमएससी)ले भने धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको जनाएकाे छ ।

    पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend