logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा ६ म्याग्‍निच्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकि

    नेपालमा ६ म्याग्‍निच्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकि

    12.1K
    Shares
    नेपालमा ६ म्याग्‍निच्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकि

    काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ६ म्याग्‍निच्यूडको भूकम्प गएको हो ।

    ‘खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो ।

    भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend