logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकैदिन थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    एकैदिन थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    6.3K
    Shares
    एकैदिन थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

     

    काठमाडौं । एकैदिन थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ५९०९ नमूना परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३६८५ र एन्टिजेनबाट २२२४ नमूनाको परीक्षण गर्दा पीसीआारबाट ६३२ र एन्टिजेनबाट २६३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

    आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २६४ जना कोरोनामुक्त भएका छन्। हाल कोरोना सक्रिय संक्रमितको संख्या ४९३४ पुगेको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३३ हजार १७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend