शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती कामः महासचिव पोखरेल

नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती कामः महासचिव पोखरेल

 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको हितविपरीत नागरिकता विधेयक पास गरिएको आरोप लगाएका छन् । एमालेले सोमबार महँगी र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ । सोही विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक देशको हितविपरीत नागरिकता विधेयक पास गरिएको बताएका हुन् ।

महासचिव पोखरेलले नागरिकता विधेयक पास गरेर सरकारले राष्ट्रघाती काम गरेको आरोप लगाए । नागरिकता विधेयकमा अंगीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend