logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सर्लाहीमा हत्या गरिएको अवस्थामा शौचालयको सेप्टिक ट्यांकीमा युवकको शव फेला

    सर्लाहीमा हत्या गरिएको अवस्थामा शौचालयको सेप्टिक ट्यांकीमा युवकको शव फेला

    7.7K
    Shares
    सर्लाहीमा हत्या गरिएको अवस्थामा शौचालयको सेप्टिक ट्यांकीमा युवकको शव फेला

     

    जनकपुरधाम । सर्लाहीमा एक जनाको शव फेला परेको छ । जिल्लाको हरिपूर्वा नगरपालिकामा हत्या गरिएको अवस्थामा एक युवकको शव शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको हो ।

    हरिपूर्वा नगरपालिका– ३ धनकौल निवासी १९ बर्षीय सुशीलकुमार यादवको शव गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको पुरानो शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

    उनको शरीरमा धारिलो हतियारका निलडाम देखिएको छ । शव पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाइएको डीएसपी यादवले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend