logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर बालेन शाहले गरे बानेश्वरको फुटपाथको अवलोकन

    मेयर बालेन शाहले गरे बानेश्वरको फुटपाथको अवलोकन

    7K
    Shares
    मेयर बालेन शाहले गरे बानेश्वरको फुटपाथको अवलोकन

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । यसअघि फुटपाथ व्यापार मेयर साहले मंगलबार बिहान त्यसको प्रगतिबारे जानकारी लिएका हुन् ।

    स्थानीय घरधनी र व्यापारीको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेलले बताए। अवलोकनका क्रममा मेयर साहले अन्डरग्राउन्ड पार्किङमा सटर राखेर गरिएका व्यापार हटाउन निर्देशन दिएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend