logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहुँच समान बनाउन सरकारसँग माग

    सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहुँच समान बनाउन सरकारसँग माग

    6.7K
    Shares
    सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहुँच समान बनाउन सरकारसँग माग

     

    काठमाडौं । सांसद मिना सुब्बाले सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहँुच समान बनाउन सरकारसँग माग गरिन् । उनले ८० प्रतिशत विद्यार्थी पढ्ने सरकारी विद्यालयहरुले एसईईमा २० प्रतिशत र २० प्रतिशत विद्यार्थी पढ्ने निजी विद्यालयहरुले ८० प्रतिशत राम्रो नतिजा ल्याउनु चिन्ताको विषय भएको बताइन् ।

    उनले भनिन्,‘ सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई किन गरिन्छ विभेद ? सरकारी र निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबीचको सिकाई उपलब्धीमा किन ठूलो अन्तर देशभर ८० प्रतिशत विद्यार्थी पढ्ने सरकारी विद्यालयको शैक्षिक स्तर कहाँ छ । एसईईमा राम्रो ग्रेड प्राप्त गर्ने २० प्रतिशत मात्रै सरकारी विद्यालय छन् भने २० प्रतिशत मात्रै निजी विद्यालयमा पढ्ने विद्यार्थीको राम्रो ग्रेड ८० प्रतिशत छ । यस्तो हुनु चिन्ताजनक विषय भएको छ । शिक्षामा सबै विद्यार्थीको सम्मान पहँज बनाउन सरकारसँग माग गर्दछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend