शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कप्तान सन्दीप लामिछाने बिग बास लिगको ड्राफ्टमा समावेश

कप्तान सन्दीप लामिछाने बिग बास लिगको ड्राफ्टमा समावेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिग बीबीएलको ड्राफ्ट सुचीमा परेका छन् । बीबीएलमा विदेशी खेलाडीको लागि पहिलो पटक ड्राफ्ट भएको हो । सन्दीपसहित ७१ नयाँ खेलाडी थपिएपछि ड्राफ्टका लागि १६९ विदेशी खेलाडीले नाम मनोनयन गराएका छन् ।

यसअघि सन्दीपले सिधै अनुबन्धन भएर मेलवर्न स्टार्स र हफबार्ट हुरिकेन्सबाट खेलेका थिए । बिग बासका १२ औँ संस्करण डिसेम्बर १३ देखि सुरु हुँदैछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend