logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • ताइवान संसदमा पेलोसीको सम्बोधन, के भनिन् ?

    ताइवान संसदमा पेलोसीको सम्बोधन, के भनिन् ?

    3.3K
    Shares

    काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानी राष्ट्रपति साइ इङ वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छिन् । ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले यस्तो आह्वान गरेकी हुन् ।

    ‘हामी ताइवानलाई विश्वको सबैभन्दा स्वतन्त्र समाज भएकोमा प्रशंसा गर्छौं ।’ पेलोसीले ताइवानमा भनिन्, । अमेरिकी चिप उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्न बलियो बनाउने उद्देश्यले नयाँ अमेरिकी कानूनले ‘अमेरिका–ताइवान आर्थिक सहयोगको लागि ठूलो अवसर प्रदान गर्ने ’ उनले बताइन् ।

    चीनको विदेश मन्त्रालयले पेलोसीको भ्रमणले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर हानी पुर्‍याएको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend