शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गठबन्धन सरकारले जनताको आशालाई निरासामा बदल्ने काम गर्यो: शंकर पोखरेल

गठबन्धन सरकारले जनताको आशालाई निरासामा बदल्ने काम गर्यो: शंकर पोखरेल

 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन असक्षम भइसकेको बताएका छन् । बुधबार दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव पोखरेलले असक्षम व्यक्तिले सरकारको नेतृत्व गरिरहेको र जनताको आशालाई निरासामा बदल्ने मात्रै काम भइरहेको बताए ।

‘पाँच दलीय गठबन्धनले एक वर्ष विताइसकेको छ । जनता र राष्ट्रको पक्षमा काम गर्दा गर्दै षड्यन्त्रपूर्वक हटाउने काम भयो, उनले भने, यो गठबन्धनले जनताको आशालाई निरासामा बदल्ने काम गरेको छ । ’ एमालेको सरकार हुँदा मुलुकको आर्थिक अवस्था राम्रो रहेको र गठबन्धन आएपछि आर्थिक संकट आएको उनको भनाइ छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend