logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नुवाकोटलाई केन्द्रविन्दु बनाएर शनिबार बिहानै ५.३ रेक्टर स्केलको भुकम्प

    नुवाकोटलाई केन्द्रविन्दु बनाएर शनिबार बिहानै ५.३ रेक्टर स्केलको भुकम्प

    7.6K
    Shares
    नुवाकोटलाई केन्द्रविन्दु बनाएर शनिबार बिहानै ५.३ रेक्टर स्केलको भुकम्प

    काठमाडौं । नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ।

    भुकम्प मापन केन्द्रमा अनुसार बिहान ५ बजेर २६ मिनेटमा भूकम्प गएको हो । नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

    नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धक्का महसुस गरिएको थियो ।

    यसअघि गत आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय फाटफुट भूकम्पको धक्का महसुस भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend