logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाँकेमा प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट २९ अर्ब बढी राजस्व सङ्कलन

    बाँकेमा प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट २९ अर्ब बढी राजस्व सङ्कलन

    3.4K
    Shares
    बाँकेमा प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट २९ अर्ब बढी राजस्व सङ्कलन

    बाँके । बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साँढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ ।

    कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याङ्कअनुसार, सङ्घीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ रु एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व सङ्कलन भएको हो । सङ्घ र प्रदेश गरी बाँकेमा आव २०७८÷७९ मा २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend