शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अहिले संसदलाई विजनेश दिनु गलतः शंकर पोखरेल

अहिले संसदलाई विजनेश दिनु गलतः शंकर पोखरेल

 

मोरङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राखे ।

उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताएका हुन् । पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा व्यक्त गरे ।

उनले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको समेत बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend