सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सीट बाँडफाँटबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

सीट बाँडफाँटबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सीट बाँडफाँटबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बिहीबार बस्ने सीट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

गठबन्धनबीच भागबण्डा गर्दा १६५ मध्ये १०० सीटलाई बटमलाइन बनाउन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि ठूलो दबाब छ । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो कांग्रेस उदार भएर प्रस्तुत हुनुपर्ने बताइरहेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend