logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • गंगामाया अधिकारीका छोराले गरे न्याय परिषद् कार्यालय तोडफोड

    गंगामाया अधिकारीका छोराले गरे न्याय परिषद् कार्यालय तोडफोड

    6K
    Shares

    काठमाडौं । न्याय परिषद्को कार्यालयमा तोडफोड भएको छ । सर्वोच्च अदालत परिसरमा रहेको परिषद्मा गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले तोडफोड गरेका छन् । परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार अधिकारीले परिषद्को मुद्दा शाखामा तोडफोड गरेका छन् ।

    साथै न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको कार्यकक्षको ढोकामा समेत फोडेर उनी भित्र पसेका थिए । अधिकारीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend