logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता विधेयक फिर्ता हुनुको कारण खोज्छौँः प्रवक्ता महत

    नागरिकता विधेयक फिर्ता हुनुको कारण खोज्छौँः प्रवक्ता महत

    7.7K
    Shares
    नागरिकता विधेयक फिर्ता हुनुको कारण खोज्छौँः प्रवक्ता महत

     

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता गर्नुपर्नाको कारण खोज्ने बताएका छन् । जनप्रतिनिधिका लागि पार्टीद्वारा आयोजित अभिमुखीकरणमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

    ‘संविधानमा जुन व्यवस्था थियो जसले नेपाली नागरिकता प्राप्त गरेका छन् उनीहरूका छोराछोरीले नागरिकता पाउनुपर्ने आशय र भावनालाई संसदले कार्यान्वयन गर्‍यो’, उनले भने, ‘राष्ट्रपतिले फिर्ता गरेको खबर के के कारण देखाएर उहाँले फिर्ता गर्नुभाको छ त्यसको अध्ययन गर्न पाको छैन । त्यसलाई के आधारमा फिर्ता गर्नुभयो सरकारले अध्ययन गर्ला । त्यसपछि हाम्रो पार्टीले पनि बुझ्ने नै छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend