logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेले जनप्रिय काम गरेकाले आसन्न चुनावपछि फेरि एमाले सरकारमा आउँछः उपाध्यक्ष नेम्वाङ

    एमालेले जनप्रिय काम गरेकाले आसन्न चुनावपछि फेरि एमाले सरकारमा आउँछः उपाध्यक्ष नेम्वाङ

    6.2K
    Shares
    एमालेले जनप्रिय काम गरेकाले आसन्न चुनावपछि फेरि एमाले सरकारमा आउँछः उपाध्यक्ष नेम्वाङ

    बुटवल । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी संघ र प्रदेशको निर्वाचनबाट फेरि एमाले सरकारमा आउने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल अर्घाखाँचीले सोमवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले यस्तो बताएका हुन् ।

    एमालेले जनप्रिय कामहरू गरेकाले फेरि सरकारमा आउने उनले दाबी गरे । नेम्वाङले पार्टीले आगामी निर्वाचनका लागि तयारी पूरा गरिसकेकाले निर्वाचनमा एक्लै अगाडि बढ्ने बताए ।

    आउने निर्वाचनमा आफूहरूका लागि चुनौती रहेपनि मिल्न सक्ने दलहरूसँग संवाद भइरहेको उनको भनाइ छ । नभए एमाले एक्लै निर्वाचनमा जाने तयारीमा रहेको उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend