logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोेबार ?

    सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोेबार ?

    8K
    Shares
    सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोेबार ?

     

    काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

    मंगलबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ४ सय र तेजावी सुनको ९६ हजार ९ सय रुपैयाँ तोकिएको थियो

    मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २ सय २० रुपैयाँ तोकिएको छ । सोमबार १ हजार २ सय ३५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend