logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • आगामी संघ र प्रदेशको निर्वाचनका लागि हालसम्म ६८ दल दर्ता

    आगामी संघ र प्रदेशको निर्वाचनका लागि हालसम्म ६८ दल दर्ता

    5.1K
    Shares
    आगामी संघ र प्रदेशको निर्वाचनका लागि हालसम्म ६८ दल दर्ता

    काठमाडौं । आगामी संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि हालसम्म निर्वाचन आयोगमा ६८ दल दर्ता भएका छन्। दिउँसो १ बजेसम्म आयोगमा ६८ दल दर्ता भएका आयोगले जनाएको छ।

    मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै छ। आयोगले साउन २२ देखि साउन ३१ गते कार्यालय समयसम्म दल दर्ताको समय तोकेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend