logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न हुदैनः सांसद कर्ण

    संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न हुदैनः सांसद कर्ण

    7.3K
    Shares
    संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्न हुदैनः सांसद कर्ण

     

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधानले अधिकार दियो भन्दैमा राष्ट्रपतिले जे पनि गर्ननहुने बताए । उनले देशमा ७ लाख नागरिकहरु नागरिकता विहीन भएको संवेदनशीलताको विषयमा हेक्का राखेको बताए ।

    कर्णले नागरिकता विधेयकलाई एकदिन पनि रोक्न नहुने बताए । नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले संवेदनहीन काम गरेको आरोप लगाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend