logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाँच एजेन्डासहित एमाले चुनावमा जान्छः प्रदीप ज्ञवाली

    पाँच एजेन्डासहित एमाले चुनावमा जान्छः प्रदीप ज्ञवाली

    5.1K
    Shares
    पाँच एजेन्डासहित एमाले चुनावमा जान्छः प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्।

    अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीतिक योजनाका साथ जनतासामु जान लागेको उनले बताए।

    बागलुङमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपिपी, आर्थिक सङ्कट र भ्रष्टाचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिका लागि योजना बनाएर चुनावमा जाने बताए।

    मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend