logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि

    माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि

    5.8K
    Shares
    माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।

    पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक हिजोवाट सुरु भएको हो ।

    हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समुहलाई गोलाकार भित्रको हसिँया हथौडावा निर्वाचन लडन स्विकृत प्रदान गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend