logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रको आवश्यकता पूरा गर्न वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुविकृत गर्नुपर्छः प्रचण्ड

    राष्ट्रको आवश्यकता पूरा गर्न वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुविकृत गर्नुपर्छः प्रचण्ड

    5.5K
    Shares
    राष्ट्रको आवश्यकता पूरा गर्न वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुविकृत गर्नुपर्छः प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

    बिहीबार बिहान रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा पार्टीको मुख्य कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुविकृत गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

    उनले माओवादी धारलाई एकीकृत गर्ने काम पनि सुरु भएको बताए । माओवादी केन्द्रको चिह्नमा चुनाव लड्ने डा बाबुराम भट्टराई र बामदेव गौतमको निर्णय र पार्टी एकता संयोजन समिति गठन गर्ने एकीकृत समाजवादीको निर्णयको प्रसंग जोड्दै उनले भने ‘ढिलोचाँडो समाजवादी केन्द्र निर्माण हुने निश्चित छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend