मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु

 

काठमाडौं । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ ।

अब विधेयकमाथि छलफल हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend