logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • कहाँबाट लड्ने अध्ययनमा छुः रवि लामिछाने

    कहाँबाट लड्ने अध्ययनमा छुः रवि लामिछाने

    5.7K
    Shares
    कहाँबाट लड्ने अध्ययनमा छुः रवि लामिछाने

     

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले उम्मेदवारी दिने क्षेत्रको बारेमा अध्ययन गरिरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका लागि उम्मेदवार आह्वान गर्दै उनले आफूलाई धेरैतिरबाट चुनाव लड्न आग्रह गरिएको भन्दै आफूले कहाँबाट लड्ने भनेर अध्ययन गरिरहेको बताए ।

    ‘एउटा उम्मेदवारले आफू कहाँबाट लड्दै छु भनेर अध्ययन गर्नुपर्छ, मैले त्यै अध्ययन गरिरहेको छु,’ उनले भने, ‘ममाथि सिंगो पार्टीको जिम्मेवारी पनि त छ नि ।’ उनले आफूले छिट्टै उम्मेदवारी घोषणा गर्ने पनि बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend