शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

यस्तो छ माओवादी केन्द्रको सम्भावित पदाधिकारी सूची

यस्तो छ माओवादी केन्द्रको सम्भावित पदाधिकारी सूची

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) दिउँसो १ बजे स्थायी समिति बैठक बस्न लागेको हो ।

शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो ।

माओवादको शुक्रबारको बैठकले पदाधिकारी २१ सदस्यीय बनाउने टुंगो लगाएको छ । अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १ र कोषाध्यक्ष १ जना हुनेछन् । उपमहासचिव ७ जना र सचिवमा भने ९ जना रहने माओवादीका एक स्थायी समिति सदस्यले बताए ।

प्रचण्डले तयार पारेका पदाधिकारीको सम्भावित सूची:
अध्यक्ष– पुष्पकमल दाहाल प्रचण्ड
वरिष्ठ उपाध्यक्ष– नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष– कृष्णबहादुर महरा
महासचिव– देव गुरुङ
उपमहासचिव– वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, शक्ति बस्नेत, हरिबोल गजुरेल र गिरिराजमणि पोखरेल

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend