logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गिरीको लोकतन्त्र र समाजबाद प्रतिको प्रतिबद्धता नेपालको राजनीतिको लागि सदैव मार्गदर्शन रहनेछः अर्थमन्त्री शर्मा

    गिरीको लोकतन्त्र र समाजबाद प्रतिको प्रतिबद्धता नेपालको राजनीतिको लागि सदैव मार्गदर्शन रहनेछः अर्थमन्त्री शर्मा

    7.1K
    Shares
    गिरीको लोकतन्त्र र समाजबाद प्रतिको प्रतिबद्धता नेपालको राजनीतिको लागि सदैव मार्गदर्शन रहनेछः अर्थमन्त्री शर्मा

     

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले नेपाली कांग्रेसका नेता प्रदीप गिरी प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    अर्थमन्‍त्री शर्माले आइतवार नेता गिरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् , ‘नेपालका निष्ठावान, बरिष्ठ राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता, सम्मानित समाजबादी बुद्धिजीवी मा. प्रदीप गिरी को उपचारका क्रममा दुःखद निधन भएको हुदा उहां प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछु ।
    उहांको लोकतन्त्र र समाजबाद प्रतिको प्रतिबद्धता नेपालको राजनीतिको लागि सदैव मार्गदर्शन रहनेछ ।’

    गिरीको शनिबार राति मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend