logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • यस्तो छ आजको सुन–चाँदीको मूल्य

    यस्तो छ आजको सुन–चाँदीको मूल्य

    6.4K
    Shares
    यस्तो छ आजको सुन–चाँदीको मूल्य

     

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको भाउ तोक्दै सुनको कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ ।

    गत साताको शुक्रबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य १ जार १७० रुपैयाँ कायम भएको जनाएको छ । जुन, गत साताको शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँ कायम थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend