logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानका प्रधानमन्त्री किशिदालाई कोरोना संक्रमण

    जापानका प्रधानमन्त्री किशिदालाई कोरोना संक्रमण

    4.7K
    Shares
    जापानका प्रधानमन्त्री किशिदालाई कोरोना संक्रमण

    एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना सङ्क्रमित भएका छन् । उनले अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका त्यहाँका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग एक हप्ता लामो गर्मी बिदा मनाएर आजदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो ।

    केही समययता जापानमा कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend