शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको भाउ कति ?

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको भाउ कति ?

 

काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर ९५ हजार रुपैयाँमा कारोबार हुने भएको छ भने तेजावी सुन ९४ हजार ८०० रुपैयाँबाट घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला एक हजार १६० रुपैयाँ पर्ने महासंघले जनाएको छ । सोमबार प्रतितोला एक हजार १६५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १६० रुपैयाँमा कारोबार हुने भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend