logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बलात्कारको आरोपमा एक युवक पक्राउ

    बलात्कारको आरोपमा एक युवक पक्राउ

    5K
    Shares
    बलात्कारको आरोपमा एक युवक पक्राउ

     

    काठमाडौं । बलात्कारको आरोपमा एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बेलुवा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

    ११ वर्षीया बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend