logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस नेता सिटौलालाई कोरोना

    कांग्रेस नेता सिटौलालाई कोरोना

    9.1K
    Shares
    कांग्रेस नेता सिटौलालाई कोरोना

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो ‌(मंगलबार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

    सिटौला अहिले निवासमै आइसोलेसनमा रहेका उनी निकट नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend