मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रसँग सोधपुछ गर्ने

महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रसँग सोधपुछ गर्ने

 

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिलेलाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ ।

बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।

 

महाअभियोग सिफारिस समितिले बुधबार पारित गरेको कार्यतालिकामा १५ भदौको विहान ११ बजे जबरालाई सोधपुछका लागि बोलाउने उल्लेख छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend