logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

    एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

    8.7K
    Shares
    एमालेको निर्वाचन परिचालन कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दैछ । केन्द्रिय कार्यालय, च्यासलमा बिहान ११ बजे बस्ने बैठक ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ।

    अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकाय पदाधिकारीहरु, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरु सदस्य सो बैठकमा सहभागी हुनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend