शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको मूल्य घट्यो, यतिमा हुदैछ कारोबार

सुनको मूल्य घट्यो, यतिमा हुदैछ कारोबार

 

काठमाडौं । आइतबार सुन चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९५ हजार एक सय, तेजावी सुनको मूल्य ९४ हजार ६ सय र चाँदीको मूल्य ११ सय ६० रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार सुनको मूल्य ९५ हजार ८ सय, तेजावी सुनको मूल्य ९५ हजार ३ सय र चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend