logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भरुवा बन्दुक सहित एक जना पक्राउ

    भरुवा बन्दुक सहित एक जना पक्राउ

    10.9K
    Shares
    भरुवा बन्दुक सहित एक जना पक्राउ

     

    दाङ । दाङमा भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । दाङको गढवा गाउँपालिका–७ स्थित ज्योती सामुदायिक वनबाट १ थान एकनाले भरुवा बन्दुक, करिब १ सय ग्राम बारुद, ४ थान केप, १९ वटा फलामको गोली र १ सय २६ वटा फलामको छर्रा सहित राजपुर गाउँपालिका–१ बस्ने ४२ वर्षीय राम बहादुर चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend