logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गरिमा विकास बैंकले ल्यायो निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’

    गरिमा विकास बैंकले ल्यायो निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’

    13.2K
    Shares
    गरिमा विकास बैंकले ल्यायो निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’

    काठमाडौँ –  गरिमा विकास बैंकले  ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको  छ । यस योजना अन्तर्गत  ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने बैंकले जनाएको छ ।

    यो योजनाले भावी दिनमा आम नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास बैंकले राखेको छ ।

    बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट  सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend