logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • झापामा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

    झापामा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

    10.3K
    Shares
    झापामा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

    काठमाडौं । झापामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बालिकामाथि बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–३ बस्ने ४७ वर्षीय चित्रबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

    चित्रबहादुरले ती बालिकालाई आइतबार बेलुकी बलात्कार गरेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend