सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

अखिल क्रान्तिकारीले सुरु गर्यो ‘त्रिवि बचाउ संघर्ष’

अखिल क्रान्तिकारीले सुरु गर्यो ‘त्रिवि बचाउ संघर्ष’

 

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ सुरु गरेको छ। विश्वविद्यालय सुधारको लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविधालय रुपान्तरणको लागि आन्दोलनहरुको स्वरूप बदल्ने उचित समय आएको अखिल क्रान्तिकारीको भनाइ छ ।

उसले विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ।

अखिल क्रान्तिकारीले संघर्ष अनणतर्गत भाद्र १५ देखि २२गते सम्म २४ घण्टा विश्वविद्यालय खुल्ला रहने अभियान सुरु गरेको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend