
काठमाडौं । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आज ऋषि पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए।
गाउँपालिका भित्रका वडा कार्यालयहरू ,सङ्घ संस्था,शिक्षण संस्थाहरू र सार्वजनिक सङ्घ संस्थाहरू बन्द रहने छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend