logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • फेसबुकमा गाली गर्नेलाई मानहानी र गालि बेइज्यतीको मुद्दा चलाएर जेल हाल्ने हर्क साम्पाङको चेतावनी

    फेसबुकमा गाली गर्नेलाई मानहानी र गालि बेइज्यतीको मुद्दा चलाएर जेल हाल्ने हर्क साम्पाङको चेतावनी

    17.2K
    Shares
    फेसबुकमा गाली गर्नेलाई मानहानी र गालि बेइज्यतीको मुद्दा चलाएर जेल हाल्ने हर्क साम्पाङको चेतावनी

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका हुन् ।

    मेयर साम्पाङले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिए । उनले लेखेका छन्,‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ । अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ । यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु ।’

    उनले लेखेका छन्,’ विरोध गर्न लोकतन्त्रमा पाइन्छ ! तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन ! पत्ता लगाएर जेल हाल्न नपरोस !’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend