logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा

    मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा

    8.5K
    Shares
    मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा

     

    जनकपुर । मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा गरेका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएका छन् ।

    मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

    झा महोत्तरीको क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । झाले मुख्यमन्त्री राउतलाई भेटेर राजीनामा दिइसकेको र जसपा प्रवेशको तयारी भइरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend