logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कपिलवस्तुमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

    कपिलवस्तुमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

    9.7K
    Shares
    कपिलवस्तुमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

     

    कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विजयनगर गाउँपालिका–७ जुगनियान यूपी ५५ आर १०५८ नम्बरको मोटरसाइकलबाट लडेर काठमाडौं घर भएका ३५ वर्षीय राम सेवक थारूको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकलमा सवार उनको शिवराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend