logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्णाली क्षेत्रका स्थानीय बासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग बस्नेतको माग

    कर्णाली क्षेत्रका स्थानीय बासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग बस्नेतको माग

    3.7K
    Shares
    कर्णाली क्षेत्रका स्थानीय बासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग बस्नेतको माग

    काठमाडौं । सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत कर्णाली क्षेत्रका स्थानीय बासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरिन् । उनले कर्णालीका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको प्रतिष्ठाले उदेश्य अनुरुप कर्णालीका जनताले स्वास्थ्य सेवा पाउन नसकेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend