सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बैतडीकी एक किशोरी धनगढीबाट वेपत्ता

बैतडीकी एक किशोरी धनगढीबाट वेपत्ता

 

बैतडी । बैतडीकी एक किशोरी वेपत्ता भएकी छन् । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ७ माइखर्ककी १५ वर्षीया आस्था शर्मा धनगढीबाट वेपत्ता भएकी हुन् । परिवारसँगै धनगढी मोहनपुर बस्दै आएकी १५ वर्षीया आस्था सोमबारदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको बताइएको छ।

सोमबार बिहान ८ बजे धनगढी उपमहानगरपालिका १३ मोहनपुर आफ्नै घरबाट त्रिभुवन मावि बोराडाडी स्कुल जान्छु भनी घरबाट निस्केकी शर्मा अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता किशोरीका काका भुवन शर्माले बताए ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend