logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    15.8K
    Shares
    कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

     

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।

    अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend